Home

ABOUT US

Today the world is running under the technology. Without technological knowledge, our daily activities are being difficult. The whole world is captured by technology. Whether it is most developed country or least developed country, the impact of technology is seen everywhere.

In Nepal, there is a great impact of technology. The youth people have their bright future in the field of technology because India and China are the technologically developed countries. To be a professional technological manpower, knowledge about it is must. Without knowledge, every field is blank and little knowledge is most dangerous. So, to gain complete knowledge about the technological field i.e., computer, networking devices, server handling and so on, a perfect training center should be chosen.

एलाइन्सका विशेषता

  • कुनैपनि युवाहरुले कुनैपनि कोर्षमा Join भइसकेपछि जबसम्मसफल हुदैन तब सम्म सिक्न सकिने व्यवस्था ।
  • अनलाइको] Class Join गर्ने विद्यार्थीहरुलाई पुनः OFFLINE Class गर्दा थप शुल्क नलागने।
  • विद्यार्थी सिकेर पासआउट भएपछि पनि नयाँ नयाँ समस्याहरु आउन सक्छ । त्यसको लागि विद्यार्थीलाई लाइफ टाइम अनलाइन Support दिईने । साथै विद्यार्थी तिरेको फि भन्दा धेरैखर्च गरेर किन्नुपर्ने Website का फाइलहरु जस्तै SCHEMATIC,BOARD VIEW, BIOS FILE, MOBILE FILE, यी सबै विद्यार्थीलाई एउटा Login ID बनाएर Life Time Provide गराइनेछ । जति पनि नयाँ समस्याको समाधान गरिएका भिडियोहरु पनि अपडेट गराइने।
  • कोर्ष गर्दा Course Content मा मात्र सिमित नभएर जब बिद्यार्थीले बजारबाट आउने समस्या Minimum पनि पाँच देखि माथि सोलुशन गर्न सक्दैन, तबसम्म Certificate उपलब्ध गराइने छैन । कुनै विद्यार्थी Full Days Practical गरेर बस्न चाहन्छ भने Full Day Practical गरेर बस्न सक्नेपनि व्यवस्था गरिएको छ ।
  • Practical time मा हरेक Student लाई per person CRO Microscope, DC Supply, Hot gun, Iron, All set, दिएर Training गराईनेछ ।
  • एलाइन्सले एडडभान्स लेवलको कोर्षमा Join हुने विद्यार्थीको लागि जुन Course मा Join हुन्छ त्यो कोर्ष गरिसकेपछि Business Open गर्न सक्ने वा Job गर्न सक्ने बनाउने छ
  • एलाइन्सले Quantity भन्दा Quality लाई प्राथमिकता दिदै सिमित विद्यार्थीहरुलका लागि सिमित सिटमा भर्ना लिइनेछ ।
  • ल्यापट मोवाइल टीभी पसल हुने तथा अन्य Training Center मा Training लिएर बसकेका र Hard Problems को Solutions गर्न नसक्ने ब्यक्तिहरुको लागि उनीहरुको समस्यालाई प्राथमिकतामा राखेर उनीहरुकको हातबाटै समस्याको समाधान गर्न सिकाइने । जसकाका कारण विद्यार्थीले तिरेको शुल्क कक्षा समयबाटै सो भन्दा बढी कमाइ गर्न सक्ने ।
  • Electronic Knowledge भएको +2, Bachelor दिएर बसेकाहरुको लागी विशेष तालिमको व्यवस्था
  • एलाइन्सले ल्याप्टप, मोवाइल, आइफोन म्याक टिभी प्रिन्टर को तालिम मात्र नभइ यो सम्बन्धित आउने कुनै पनि समस्याकोसमाधान गरिने ।साथै } Technician लाई चाहिने हरेक Equipment आफै Import गर्नेभएकाले सुलभ मूल्यमा उपलब्ध गराइने ।
  • Training लिई सक्नुभएका, Electronic ज्ञान भएका वा यहि field मा काम गरी रहनुभएको तर पुर्ण रुपमा schematic, datasheet, latest generation, oscilloscope base, latest
    bios, वा real problems solution, BGA Rebolling, गर्नसक्नुहुन्न भने] total Practical base मा daily 3 hour to 8 hour class
  • बिदेश जानेर बिदेशबाट नेपाल आएर केहि गर्दछु भन्नेको लागि बिशेष class गरी business वा job गर्न सक्ने बनाईने
  • हरेक Equipment जस्तै Microscope, OCA Machine, Oscilloscope, BGA Machine, BIOS Programmer, all software box ,Laptop, Mobile IC वा Laptop को प्राय model को board wholesale मुल्य मा उपलब्द गराईने ।
  • Online class live practical Lab मै बसेर पढेको भन्दा फरक हुने छैन ।

Gallery

LATEST BLOG

Services

Repair

  • We Repair all branded laptop
  • Ex. apple, sony, dell, hp, Toshiba, Lenovo acer etc.
  • Desktop computer
  • Branded Dell, Acer, Lenovo and many more
  • Assemble every brand company available
  • Ex. Intel, msi, acer and many more
  • Laptop parts
  • All branded laptop parts available original and copy
  • Ex. Battery, screen, charger, motherboard and many more

Sales

  • All branded laptop
  • Ex. apple, sony, dell, hp, Toshiba, Lenovo acer etc.
  • Desktop computer
  • Branded dell, acer, Lenovo and many more
  • Assemble every brand company available
  • Ex. Intel, msi, acer and many more
  • Laptop parts
  • All branded laptop parts available original and copy
  • Ex. Battery, screen, charger, motherboard and many more

CONTACT

Putalisadak, Kathmandu, Nepal (In front of Shankderdev Campus)

Tel: 01-4168211

Skype id: alliance.Laptoptraining

Cell: 9851174406

Viber phone: 9841030824

E-mail: adm_ap41@yahoo.com.np